logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका ९ जना पक्राउ

सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका ९ जना पक्राउ


  • शनिबार, जेष्ठ १९ २०८१

  • काठमाडौँ ।  सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका-५ धाउचेत बस्ने दावा तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङसमेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ३ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय