logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

माओवादी संसदीय दलको बैठक सुरु

माओवादी संसदीय दलको बैठक सुरु


  • शुक्रबार, जेष्ठ १८ २०८१

  • काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

    बैठकमा जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल हुने माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय