logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रचण्डले बोलाए संसदीय दलको बैठक

प्रचण्डले बोलाए संसदीय दलको बैठक


  • शुक्रबार, जेष्ठ १८ २०८१

  • काठमाडौँ । सत्ता नेतृत्व दल नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा बैठक बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

    पाण्डेका अनुसार जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।  अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय