logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ


  • बिहिबार, जेष्ठ १७ २०८१

  • काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–३ घर भएका नवराज बस्नेत छन् ।

    काठमाडौँको गोठाटार बस्ने ४१ वर्षीय बस्नेतलाई पक्राउ गरेर चितवन पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले  बताए । उनीविरुद्ध चितवन जिल्ला अदालतबाट ३० वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय