logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सातदोबाटोमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

सातदोबाटोमा ट्रकको ठक्करबाट महिलाको मृत्यु


  • सोमबार, जेष्ठ १४ २०८१

  • काठमाडौँ । ललितपुरको सात दोबाटोमा ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु गएको छ । ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिँदा काभ्रे धुलिखेल बस्ने ४० वर्षकी अप्सरा दाहालको निधन भएको हो ।

    ठक्करबाट घाइते भएकी उनको उपचारका लागि पाटन अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय