logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

किरण र ममताको ‘तिमी सुस्तरी छेउ आइदेउन्’ सार्वजनिक

किरण र ममताको ‘तिमी सुस्तरी छेउ आइदेउन्’ सार्वजनिक


  • सोमबार, जेष्ठ १४ २०८१

  • काठमाडौँ । नेपाल आइडलबाट उदाएका किरण भुजेल र ममता गुरुङले नयाँ गीत ‘तिमी सुस्तरी छेउ आइदेउन्’ बजारमा ल्याएका छन् । नवीन श्रेष्ठको शब्द तथा नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको गीतमा एरेन्ज राहुल प्रधानको छ ।

    दुई जोडीको रमाइलो प्रेम कथा भिडियोमा बुनिएको छ ।  केशवराज भट्टले निर्देशन गरेको भिडियोमा किरणसँगै ललना चिमोरिया, सम्राट् अधिकारी, प्रिन्सिखा श्रेष्ठको अभिनय छ । विशाल थापाको छायाङ्कन रहेको भिडियो दिप्सन शाहले सम्पादन गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय