logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कर्णाली प्रदेश सभाको सचिवमा पुनः बुढाथोकी

कर्णाली प्रदेश सभाको सचिवमा पुनः बुढाथोकी


  • सोमबार, जेष्ठ १४ २०८१

  • काठमाडौँ । कर्णाली प्रदेश सभाको सचिवमा पुनः जीवराज बुढाथोकी नियुक्त भएका छन् । उनले दोस्रो पटक सचिवको रुपमा शपथ लिएका हुन् ।

    बुढाथोकीको पहिलो कार्यकाल जेठ ११ गते सकिएको थियो । सल्यान निवासी बुढाथोकीलाई प्रदेश सभाका पहिलो सभामुख राजबहादुर शाहीले ल्याएका थिए ।  उनी त्यसअघि केन्द्रमा रहेर पनि काम गरिसकेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय