logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अन्जुको ‘लैजा परान’मा बिमल र मिस पविको अभिनय

अन्जुको ‘लैजा परान’मा बिमल र मिस पविको अभिनय


  • आइतबार, जेष्ठ १३ २०८१

  • काठमाडौंँ । मर्मस्मर्शी देउडा गीत ‘लैजा परान’ सार्वजानिक भएको छ । अन्जु पन्तको स्वर, महेश कुमार औजीको संगीत तथा कृष्ण बाजुरालीको एरेन्ज गीतमा छ । गीतको भिडियोमा बैश उमेरमै अशक्त श्रीमान्को स्याहार सुसारमा नाबालिका छोरी सहितको जिम्मेवारी बहन गर्दै गरेको संघर्षका बिच एक अबला नारीले आफूलाई साहारा बिहिन अनुभव गरेको कथा देखाउन खोजिएको छ ।

    भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा बिमल अधिकारी र पवित्रा साखी (मिस पवि)को अभिनय छ । पदम बहादुर बुढाको निर्माण रहेको भिडियो नवराज सुवेदीले छायांकन गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय