logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मुलुकको लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्यो

मुलुकको लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्यो


  • आइतबार, जेष्ठ १३ २०८१

  • काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा मुलुकको लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुगेको जनाएको छ । आइतबार आर्थिक सर्वेक्षण, २०८१ जारी गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषि र सेवा क्षेत्रको विस्तार हुँदै फागुन मसान्तसम्मको राजस्व वृद्धि ३.९ प्रतिशतले बढेको जनाए ।

    यस्तै प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको जनाएका छन् । मुलुकको मुद्रास्फीति ६.०८ प्रतिशत कायम भएको उनले जनाए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय