logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

संसद्‌मा अर्थमन्त्री पुनलाई कांग्रेसको अवरोध

संसद्‌मा अर्थमन्त्री पुनलाई कांग्रेसको अवरोध


  • आइतबार, जेष्ठ १३ २०८१

  • काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को बेलमा जान अवरोध गरेको छ ।

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक सर्वेक्षण वाचन गर्न अर्थमन्त्री  बेलमा जान लाग्दै गर्दा प्रतिपक्षी दलले अवरोध गरेको हो । सहकारी काण्डलाई लिएर प्रतिपक्षीले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय