logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

धुलिखेल–खावा सडक खण्ड आज र भोलि बन्द

धुलिखेल–खावा सडक खण्ड आज र भोलि बन्द


  • शनिबार, जेष्ठ १२ २०८१

  • १२ जेठ, धुलिखेल (काभ्रेपलाञ्चोक) । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि बन्द भएको छ । सडक स्तरोन्नति जारी रहेकाले शनिबार र आइतबार दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो ।

    सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै उक्त खण्ड भएर यात्रा गर्ने यात्रु र सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय