logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ललितपुरबाट ५ हजार नक्कली नोटसहित किशोर पक्राउ

ललितपुरबाट ५ हजार नक्कली नोटसहित किशोर पक्राउ


  • शुक्रबार, जेष्ठ ११ २०८१

  • काठमाडौँ । ललितपुरबाट प्रहरीले नक्कली नोटसहित एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१० बस्ने १८ वर्षीय किशोर छन् ।

    उनलाई सानेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए । आरोपीको साथबाट प्रहरीले १ हजार दरका ५ थान नक्कली नोट बरामद गरेको छ ।घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय