logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी


  • मंगलबार, जेष्ठ ८ २०८१

  • काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

    सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय