logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अवरोधकैबिच प्रधानमन्त्रीबाट विश्वासको मतको प्रस्ताव पेश

अवरोधकैबिच प्रधानमन्त्रीबाट विश्वासको मतको प्रस्ताव पेश


  • सोमबार, जेष्ठ ७ २०८१

  • काठमाडौँ । नेपाली कांग्रेसको विरोध र नाराबाजीका बिच प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेका छन् ।

    प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा सरकारका रिपोर्ट कार्डका आधारमा विश्वासको मत मागेको भन्दै विद्युत व्यापार सम्झौता, चीनसँग निर्यातको क्रम चलेको बताए ।  उनले आफूले विश्वासको मत माग्ने मात्र नभई देशमा देखिएको निराशा चिर्न सहयोगको अपेक्षा गरेको बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय