logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

खैरो हेरोइनसहित दुई जना युवा पक्राउ

खैरो हेरोइनसहित दुई जना युवा पक्राउ


  • सोमबार, जेष्ठ ७ २०८१

  • काठमाडौँ । खैरो हेरोइनसहित प्रहरीले सिन्धुलीबाट दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको तिनपाटन घर भएका २६ वर्षीय विनोद परियार र गोलन्जोर घर भएका २२ वर्षीय रबिन मैनाली छन् ।

    आरोपीहरुको साथबाट ४ दशमलव ८९० ग्राम खैरो हेरोइन, गाँजा १५ दशमवल ८३ ग्राम र स्पास्मो १ ट्याब्लेट बरामद गरेको छ । उनीहरुबिरुद्ध लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय