logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित

राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित


  • आइतबार, जेष्ठ ६ २०८१

  • काठमाडौँ । राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित भएको छ । आइतबार दिउँसो १ बजेर १५ मिनेटका लागि तोकिएको बैठक विशेष कारणवश सारेर आजै ३ बजेर १५ मिनेटको लागि निर्धारण भएकामा अध्यक्ष नारायण दाहालले फेरि सोमबार दिउँसो १ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरेका हुन् ।

    सत्ता पक्ष र प्रतिपक्षबिच सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने सहमति भएपनि टीओआरमा नबनिसकेकाले नभएकाले बैठक स्थगित गरिएको बताइएको छ । टीओआरबारे दलहरू निरन्तर छलफलमा छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय