logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बागमती प्रदेश : प्रदेश मामिला समितिको सभापतिमा लामा चयन

बागमती प्रदेश : प्रदेश मामिला समितिको सभापतिमा लामा चयन


  • शनिबार, जेष्ठ ५ २०८१

  • काठमाडौँ । बागमती प्रदेशसभाको प्रदेश मामिला समितिको सभापतिमा छिरिङ दोर्जे लामा चयन भएका छन् । शनिवार सम्पन्न निर्वाचन प्रक्रियामा कांग्रेस सांसद लामा उक्त समितिको सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

    दलीय भागबन्डाका आधारमा कांग्रेसको भागमा परेको सो समितिको सभापतिमा लामाको एकल उम्मेदवारी परेकाले प्रक्रिया पुरा गरी समितिका ज्येष्ठ सदस्य कृष्णप्रसाद खनालले लामालाई सभापति चयन भएको घोषणा गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय