logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अवरुद्ध सदन खुलाउनेबारे सभामुख घिमिरेले ओली र दाहालसँग छलफल गर्दै

अवरुद्ध सदन खुलाउनेबारे सभामुख घिमिरेले ओली र दाहालसँग छलफल गर्दै


  • शनिबार, जेष्ठ ५ २०८१

  • काठमाडौँ-सभामुख देवराज घिमिरेले अवरुद्ध सदन खुलाउने सन्र्दभमा शनिवार पनि पहल गर्ने भएका छन्। शनिवार दिउँसो सत्तारुढ दुई दलका प्रमुखसँग छलफल गर्न लागेका हुन्।

    प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त छलफल तय भएको छ। भेट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने भनिएको छ।

    सभामुखले सदन खुलाउने बिषयमा दाहाल र ओलीसँग छलफल गर्न लागेका हुन्। गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणको संसदीय छानबिन समिति बनाएर अध्ययन गर्नुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार सदन अवरुद्ध गर्दै आएको छ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय