logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

संसद् बैठक सुरु भएन, सभामुख र प्रमुख सचेतकबिच छलफल जारी

संसद् बैठक सुरु भएन, सभामुख र प्रमुख सचेतकबिच छलफल जारी


  • शुक्रबार, जेष्ठ ४ २०८१

  • काठमाडौँ । संसद सहज रुपमा सुचारु गर्ने विषयमा दलहरुबीच सहमति नहुँदा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सुरु हुन सकेको छैन ।

    संसद् खुलाउने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल जारी राखेका छन् । सभामुखसँगको छलफलपछि कार्यव्यवस्था परामर्श समितिको बैठक राख्ने तयारी रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय