logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

डा. गोविन्द केसीको अनसन स्थगित

डा. गोविन्द केसीको अनसन स्थगित


  • बिहिबार, जेष्ठ ३ २०८१

  • काठमाडौँ । डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् । उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनसन स्थगित भएको जानकारी गराएका हुन् ।

    डा. केसी वैशाख २९ गतेदेखि ४ बुँदे माग राखेर पशुपति मृगस्थलीमा अनसन थालेका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहितका माग अघि सारेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय