logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने

सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने


  • बिहिबार, जेष्ठ ३ २०८१

  • काठमाडौँ । सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्डका तर्फबाट प्राप्त हुने १३ मिलियन अर्थात एक करोड ३० लाख युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहायता रकम स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय