logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

प्रचण्ड–ओली छलफलमा मिसिए रवि लामिछाने

प्रचण्ड–ओली छलफलमा मिसिए रवि लामिछाने


  • बुधबार, जेष्ठ २ २०८१

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिचको छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रचण्ड ओली छलफल भइरहँदा लामिछाने पनि पुगेका हुन् ।

    नेपाली कांग्रेसले रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद् अवरोध गरिरहेका बेला सत्तारुढ तीन दलका शीर्ष नेता छलफलमा जुटेका हुन् । सिंहदरबार पुग्नुअघि एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले समिति गठन नगर्ने बताएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय