logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गरिने

सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गरिने


  • मंगलबार, जेष्ठ १ २०८१

  • काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र इन्टरनेट सेवालाई सर्वसुलभ र उच्च गतिको गुणस्तरीय सेवा प्रवाह गर्ने जनाएको छ । ब्रोड ब्यान्ड इन्टरनेट सेवालाई उच्च गतिको बनाई सबै स्थानीय तहमा गुणस्तरीय सेवा पुर्‍याउन अप्टिकल फाइबरको विस्तार गरिने सरकारले जनाएको छ ।

    सबै विद्युतीय सेवालाई इन्टरकनेक्ट गरी विविध प्रशासनिक कार्यलाई सहज बनाइने समेत राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार नीति तथा कार्यक्रम बाचन गर्दै बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय