logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

चितवनमा स्कुल बसमा आगजनी

चितवनमा स्कुल बसमा आगजनी


  • आइतबार, बैशाख ३० २०८१

  • काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलमा स्कुल बसमा आगजनी गरिएको छ । स्मल हेभन बोर्डिङ स्कुलको स्वामित्वमा रहेको बागमति प्रदेश–०६–००१ क ००४५ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले  बताए ।

    ३ वटा मोटरसाइकलमा आगएका व्यक्तिहरुले बसमा आगजनी गरेर भागेका हुन् । स्कुल बस विद्यार्थी लिन जाँदै थियो । भरतपुर नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको डीएसपी रजालले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय