logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ललितपुरमा बसबाट खसेर बालिकाको मृत्यु

ललितपुरमा बसबाट खसेर बालिकाको मृत्यु


  • बिहिबार, बैशाख २७ २०८१

  • काठमाडौँ । ललितपुरमा बसबाट खसेर बिहीबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाङ्काल गाउँपालिका ६ ठुलादुर्लुङ बस्ने ४ वर्षीया आर्या सन्जेल रहेको प्रहरीले जनाएको छ ।

    ललितपुरको गोदावरी नगरपालिका १० टाखेलमा बा४ख ७०४ नम्बरको सार्वजनिक बस राक्ने क्रममा भुईँमा खसेर घाइते भएकी उनको बि एण्ड बि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

    बस र बस चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय