logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

राजु गिरीको निर्देशन र बाबुल गिरीको स्वरमा हे आमा बोलको नयाँ गित सार्वजनिक(भिडियोसहित)

राजु गिरीको निर्देशन र बाबुल गिरीको स्वरमा हे आमा बोलको नयाँ गित सार्वजनिक(भिडियोसहित)


  • मंगलबार, बैशाख २५ २०८१

  • निर्देशक राजु गिरीले निर्देशन गरेको नयाँ गित सार्वजनिक भएको छ । हे आमा बोलको गित आमाको मुख हेर्ने अघिल्लो दिन आरआर स्टुडियो युटुबल च्यानलबाट सार्वजनिक गरिएको हो ।

    गितमा बाबुल गिरीको म्युजिक र स्वर रहेको छ । गितलाई रामहरी खडकाले लेखेका हुन भने धनबहादुर गिरीले एरेन्ज गरेका हुन । गितमा कान्छी पौडेल,गोपाल पौडेल,विनोद खडका,हिरा श्रेष्ठ,आशा भुसाल,तलिसा गुरुङ र भरत पोखरेलको अभिनय रहेको छ । गितमा आमाको महिमा र महत्व दर्शाइएको छ त्यसैले गितलाई आमाको मुख हेर्ने अघिल्लो दिन सार्वजनिक गरिएको गितका निर्देशक राजु गिरीले बताएका छन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय