logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

झलनाथ भेट्न अर्थमन्त्री वर्षमान डल्लुमा

झलनाथ भेट्न अर्थमन्त्री वर्षमान डल्लुमा


  • सोमबार, बैशाख २४ २०८१

  • काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका छन् ।

    केहीबेर अघि मन्त्री पुन खनाल भेट्न डल्लु पुगेका हुन् । खनाल र पुनबिच अहिले वार्ता भइरहेको छ ।

    सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि अर्थमन्त्री पुन खनाल भेट्न जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय