logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

ह्वाइट हाउसको गेटमा गाडी ठोक्किएर चालकको मृत्यु

ह्वाइट हाउसको गेटमा गाडी ठोक्किएर चालकको मृत्यु


  • आइतबार, बैशाख २३ २०८१

  • वासिङ्टन । तीव्र गतिमा गइरहेको एउटा गाडी शनिबार राति ह्वाइट हाउसको गेटमा ठोक्किँदा चालकको मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ ।

    “स्थानीय समयानुसार शुक्रबार राति १०ः३० बजेतिर गाडी ह्वाइट हाउस परिसरबाहिरी गेटमा ठोक्कियो”, सङ्घीय कानुन प्रवर्तन एजेन्सीले आइतबार सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा भनेको छ, “अधिकारीहरूले गाडी खाली गराएपछि सुरक्षा प्रोटोकल लागु गरिएको छ, ह्वाइट हाउसलाई कुनै खतरा थिएन ।”


    सम्बन्धित समाचार थप

    लोकप्रिय