logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा


  • आइतबार, बैशाख २३ २०८१

  • काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।

    पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय