logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपालले दोस्रो विकेट गुमायो

नेपालले दोस्रो विकेट गुमायो


  • शनिबार, बैशाख २२ २०८१

  • काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत नेपालले दोस्रो विकेट गुमाएको छ । आसिफ शेख ५१ रन बनाएर आउट भएका हुन् । नेपालले १३।३ ओभरमा २ विकेटको क्षतिमा १०९ रन बनाएको छ ।

    अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय