logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वेस्टइण्डिजविरुद्ध नेपालले फिल्डिङ गर्दै

वेस्टइण्डिजविरुद्ध नेपालले फिल्डिङ गर्दै


  • शनिबार, बैशाख २२ २०८१

  • काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्दैछ ।

    त्रिवि क्रिकेट मैदानमा वेष्टइण्डिजका कप्तान रोस्टन चेशले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

    चौथो खेलबाट नेपालले दुई परिवर्तन गरेको छ । स्पिनर सागर ढकाल र अनिल शाह खेल्दा ललित नारायण राजवंशी र गुलशन झालाई बाहिर राखेको छ । टोलीमा अन्य परिवर्तन भने गरेको छैन ।

    सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३१ ले जितिसकेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय