logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

२ सय भन्दा धेरैलाई ठगेको आरोपमा दुई जना पक्राउ

२ सय भन्दा धेरैलाई ठगेको आरोपमा दुई जना पक्राउ


  • शुक्रबार, बैशाख २१ २०८१

  • काठमाडौँ । विदेश पठाउने नाममा २ सय जना भन्दा धेरैलाई ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । त्यसबारे जानकारी गराउन उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

    युरोपियन मुलुक पठाउने लोभ देखाएर आरोपीहरूले ठगी धन्दा चलाएका हुन् । पक्राउ पर्नेमा राजन श्रेष्ठ सहित दुई जना छन् । ठगीमा संलग्नहरूले फरक व्यक्तिको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंक खाता खोलेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय