logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालबिच आज एकता हुँदै

क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालबिच आज एकता हुँदै


  • बुधबार, बैशाख १९ २०८१

  • काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालबिच दिउँसो एकता घोषणा हुँदै छ । बुधवार दिउँसो १२ बजे बानेश्वरमा एकता घोषणा हुने छ ।

    मंगलबार बसेको दुवै पार्टीको संयुक्त बैठकले महाधिवेशन आयोजक समिति गठन गरेको थियो । संयोजकमा मोहन वैद्य किरण र सहसंयोजकमा धर्मेन्द्र बास्तोला र सन्तबहादुर नेपाली रहेका छन् ।

    २५ सदस्य कार्यालय, ८० सदस्यको सचिवालय गठन गरेको छ । ५७८ सदस्यीय आयोजक समिति गठन गरेको छ । बैठकले राजनीतिक प्रतिवेदन र विधान पारित गरेको सिंहले बताए । घोषणासभाअघि पशुपतिबाट मार्चपास गर्नेछ । साउनभित्र महाधिवेशन गर्ने तयारी गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय