logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

इलाममा साढे २७ हजार मत गन्दा कसको कति भोट ?

इलाममा साढे २७ हजार मत गन्दा कसको कति भोट ?


  • सोमबार, बैशाख १७ २०८१

  • काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा पहिचानवादीको साथ पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले मत बढाएका छन् । पछिल्लो मत परिणामअनुसार डकेन्द्रले ६ हजार ९०१ मत प्राप्त गरेका छन् ।

    यसअघि दोस्रो स्थानमा रहेको कांग्रेसँग फराकिलो मतान्तर रहेपनि डकेन्द्र अहिले कांग्रेसलाई साँघुरो मतान्तर बनाउँदै पछ्याइरहेका हुन् ।

    कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ३२४ मत पाएका छन् । यस्तै शीर्ष स्थानमा रहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङ भने ११ हजार ७८ मत पाएका छन् । चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बुले १५१२ मत पाएका छन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय