logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बझाङमा एक घण्टा ढिलोगरी मतगणना सुरु

बझाङमा एक घण्टा ढिलोगरी मतगणना सुरु


  • आइतबार, बैशाख १६ २०८१

  • काठमाडौँ । बझाङ प्रदेशसभा (१) को मतगणना सुरु भएको छ । दिउँसो एक बजेदेखि सुरु गर्ने भनिएको मतगणना २ बजेमात्र सुरु भएको हो । छबिसपाथिभेरा गाउँपालिकाको वडानम्बर १ र २ बाट मतगणना सुरु गरिएको हो ।

    शनिबार सम्पन्न उपनिर्वाचनमा बझाङमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो । प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय