logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

इलाम-२ उपनिर्वाचन : एक घण्टापछि मतगणना सुरु

इलाम-२ उपनिर्वाचन : एक घण्टापछि मतगणना सुरु


  • आइतबार, बैशाख १६ २०८१

  • काठमाडौँ । ११ बजेदेखि सुरु गर्ने भनिएको इलाम २ उपनिर्वाचनकाे मतगणना एक घण्टापछि सुरु भएको छ ।  इलामको फाकफोकथुम गाउँपालिका-१ बाट मतगणना सुरु भएको हो ।२४ मतदान केन्द्र रहेकाे फाकफोकथुममा १६,३०२ कुल मतदाता थिए । त्यहाँ ९,६०४ मत खसेको छ ।

    यसअघि सर्वदलीय बैठकले क्रमशः फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई,  देउमाई, इलामको वडा नम्बर १ देखि गणना सुरु गर्ने निर्णय गरेको छ । मतगणना दुई स्थानबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । फाकफोकथुम १ मा यसअघिको स्थानीय तह निर्वाचनमा कांग्रेसका कर्णबहादुर लिम्बूले  ८०४ मत ल्याउँदा एमालेका बेगबहादुर निरौलाले ४७७ मत ल्याएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय