logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने

प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने


  • शुक्रबार, बैशाख १४ २०८१

  • काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टी नेपालबिच एकता हुने भएको छ।  दुई पार्टीबिच शनिबार एकता हुन लागेको हो ।

    राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्यट्मा १२ः३० बजे एकता पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए । एकतापछि पार्टीको नाम आम जनता पार्टी नै हुनेछ । नेतृत्वमा साहनै हुनेछन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय