logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

महोत्तरीको मटिहानीमा आगलागी कारण ७० भन्दा बढी घरमा क्षति

महोत्तरीको मटिहानीमा आगलागी कारण ७० भन्दा बढी घरमा क्षति


  • बुधबार, बैशाख १२ २०८१

  • काठमाडौँ । महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जर्लहवामा आगलागी भएको छ । आगलागीका कारण ७० भन्दा बढी घर जलेको महोत्तरीका एसपी नकुल पोखरेलले  बताए । ८ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

    बुधबार दिउँसो १ बजे अचानक आगो लागेको र हावा चलेका कारण तीव्र आगो फैलिएको एसपी पोखरेलले बताए । उनले भने,‘पशु चौपायाहरू आगलागीमा परेका छन् । क्षतिको यकिन विवरण लिँदै छौँ ।’

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय