logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

१० हजार ४ सय किलो प्याजसहितको गाडी नियन्त्रणमा

१० हजार ४ सय किलो प्याजसहितको गाडी नियन्त्रणमा


  • सोमबार, बैशाख १० २०८१

  • काठमाडौँ । सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट  सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपले नेपालमा ल्याई राखेको प्याज ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा नं. २७ गण रुपन्देहीले नियन्त्रणमा लिएको हो ।

    सो क्रममा  बोरा सिलाउने मेशिन पनि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय