logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जुवातास खेलिरहेका ४ जना पक्राउ

जुवातास खेलिरहेका ४ जना पक्राउ


  • सोमबार, बैशाख १० २०८१

  • काठमाडौँ । पोखरामा स्टार कार वासको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१७ बिरौटाबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भीमबहादुर बिकसमेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

    वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ९५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय