logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय


  • सोमबार, बैशाख १० २०८१

  • काठमाडौँ । सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमण आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको हो ।

    सरकार प्रवक्ता रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणका कारण सार्वननिक बिदा दिन लागिएको बताइन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय