logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दोस्रो बलमा नेपालले गुमायो पहिलो विकेट

दोस्रो बलमा नेपालले गुमायो पहिलो विकेट


  • शनिबार, बैशाख ८ २०८१

  • काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल शून्य रन बनाएर आउट भएका हुन् ।

    भुर्तेल लगातार दोस्रो खेलमा भुर्तेल डकमा आउट भए । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय