logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु


  • शनिबार, बैशाख ८ २०८१

  • काठमाडौँ । सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । महादेवा गाउँपालिका–५ भगवतपुर बस्ने दिपु मण्डलकी छोरी १२ वर्षीया भुमिका कुमारी मण्डलको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको हो ।

    डुबेर अशक्त भएकी उनको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय