logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो

घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो


  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिनय रहने फिल्म ‘नमेटिने घाउ’को निर्धारित सुटिङ कार्यक्रम रद्द भएको छ ।  शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा ओलीको सुटिङ हुने कार्यक्रम तय भएपनि अन्तिम समयमा आएर रद्द भएको हो ।

    ओलीको घाँटीमा समस्या देखिएकाले उनको अभिनयको सुटिङ शुक्रबार हुन नसकेको र अर्को कार्यक्रम वैशाख ११ गतेका लागि तय गरिएको निर्देशक रमित ढुंगानाले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय