logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

एमालेले आज विशेष पत्रकार सम्मेलन गर्ने

एमालेले आज विशेष पत्रकार सम्मेलन गर्ने


  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौँ । नेकपा एमालेले आज शुक्रबार विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे बिशेष पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

    पत्रकार सम्मेलनमा शनिबारबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी, सहभागी हुने पाहुना, कार्यक्रमको फरम्याट लगायतका विषयमा जानकारी दिने एमालेले जनाएको छ । एमालेको प्रतिनिधि परिषद्को बैठक गोदावरीस्थित सनराइज हलमा उद्घाटन हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय