logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पहिलो ओभरको पहिलो बलमै आउट भए कुशल भुर्तेल

पहिलो ओभरको पहिलो बलमै आउट भए कुशल भुर्तेल


  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।

    कुशल भुर्तेललाई यूएईका बलर जुनैद सिद्धकीले विकेटकिपर सैयद हैदरद्वारा क्याच गराएका हुन् । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय