logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ललितपुरमा एक युवकको शव फेला

ललितपुरमा एक युवकको शव फेला


  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौँ । ललितपुरमा एक युवकको शव फेला परेको छ । बिहीबार बागमती गाउँपालिका ३ स्थित झाँक्री डाँडामा भिरबाट लडेको अवस्थामा एक जना युवकको शव भेटिएको हो ।  सडकबाट करिब ३०० मिटर तलबाट शव निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए।

    घटनास्थलमा ०४२ प ७९२६ नम्बरको स्कुटर पनि फेला परेको छ। सो स्कुटरको ब्लु बुक रामेछापको सुनापती गाउँपालिका वडा नम्बर १ घर भएका रोहित गौतमको नाममा छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय