logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लुम्बिनीमा एकीकृत समाजवादीका मन्त्री थप

लुम्बिनीमा एकीकृत समाजवादीका मन्त्री थप


  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौँ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् ।  बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेर १० सदस्यीय बनाएका महराले दिउँसो पुन एक मन्त्री थपेका छन् । थपिएका मन्त्री एकीकृत समाजवादीबाट भगवती चौधरी छन् ।

    मुख्यमन्त्रीले यसअघि एमालेका चार र उन्मुक्तिका एक र माओवादीका एक मन्त्री थपेर मन्त्रिमण्डल बिस्तार गरेका उनले समाजवादीबाट एकजना थपेसँगै ११ सदस्यीय बनेको छ । बिहीबार नियुक्त भएका सातजना नै विना विभागीय हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय