logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त

राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त


  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्जना शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका छन् । यसअघि मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभामा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    त्यस्तै राष्ट्रपतिले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय