logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

दुई रनमै आउट भए कुशल मल्ल पनि

दुई रनमै आउट भए कुशल मल्ल पनि


  • बुधबार, बैशाख ५ २०८१

  • काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले तेस्रो विकेट गुमाएको छ ।

    नेपालले तेस्रो विकेटका रूपमा कुशल मल्ललाई गुमाएको हो । उनी पाँच बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई साउदी अरेबियाका बलर ईस्तिक अहमदले बोल्ड गरेका हुन् । तेस्रो ओभरको दोस्रो बलमा कुशल मल्ल आउट हुँदा नेपालले १५ रनमात्र बनाउन सकेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय